आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गतेसम्म तोकिएको छ। विभागका अनुसार पाक्षिक रूपमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत २०८३ असोज १६ देखि ३१ गतेसम्मको अवधिमा जारी भएका खरिद बिलका आधारमा उपहार कुपन वितरण गरिनेछ। सो अवधिको उपहार कुपन कात्तिक १ गते खोली विजेता