काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकिएको छ। विभागले नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई तोकिएको समयभित्र बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न आग्रह गरेको छ। विभागका अनुसार २०८३ असोज १६ देखि… Continue reading करदाता प्रोत्साहन कार्यक्रम: असोज ३१ सम्म बिल प्रविष्ट गर्न पाइने, कात्तिक १ मा उपहार खुल्ने