काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिले बाँकी पदको मतगणना सम्पन्न गरी आजै सबै परिणाम सार्वजनिक गर्ने तयारी गरेको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी कांग्रेस मिडिया सेन्टरलाई दिएका छन्। उनका अनुसार विभिन्न… Continue reading कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म सार्वजनिक हुने