काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार चौथो दिन गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २२० रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८९… Continue reading चार दिनमा सुन प्रतितोला आठ हजार एक सय र चाँदी ३८० रुपैयाँले सस्तियो