होर्मुजमा सिंगापुरका दुई जहाजमाथि आक्रमण, एउटा डुब्यो

  • बिहीबार २९ असो २०८३ ०३:५० AM
काठमाडौं । होर्मुज जलमार्गमा सिंगापुरमा दर्ता भएका दुईवटा कन्टेनर जहाजमाथि आक्रमण हुँदा एउटा डुबेको छ । अर्को क्षतिग्रस्त भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले दुई हजार ५०० भन्दा बढी कन्टेनर बोकेको जहाज समुद्री बारुदी सुरुङमा ठोक्किएर डुबेको दाबी गरेको छ । तर, सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणले भने दुवै जहाज निशानामा परेका बिताएको छ । समाचार एजेन्सी एपीका अनुसार जहाजमा आगलागी भएपछि डुबेको हो । रोयटर्सका अनुसार जीएफएस प्राइड जहाज डुबेको हो । सिंगापुरको झण्डावाल उक्त जहाजमा एकपटकमा दुई हजार ८२४ वटा कन्टेनर बोक्ने क्षमता थियो । जहाजको व्यवस्थापन ... The post होर्मुजमा सिंगापुरका दुई जहाजमाथि आक्रमण, एउटा डुब्यो appeared first on Kalika Khabar.