मोरङमा सवारी दुर्घटनामा दुई ज्येष्ठ नागरिकको मृत्यु

  • बिहीबार २९ असो २०८३ ०४:०२ AM
विराटनगर :  मोरङमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई ज्येष्ठ नागरिकको मृत्यु भएको छ। रंगेली नगरपालिका र बूढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा ७३ वर्षीया महिला र ७२ वर्षीय पुरुषको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार