बिल प्रविष्ट गर्ने म्याद असोज ३१ सम्म, कात्तिक १ मा उपहार विजेता घोषणा हुने

  • बिहीबार २९ असो २०८३ ०४:१४ AM
काठमाडौं :  आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकिएको छ। विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी