तेल र ग्यास उत्खनन सुरु हुने ट्रम्पको दाबी ग्रिनल्यान्डद्वारा अस्वीकार

  • बिहीबार २९ असो २०८३ १०:०० AM
एजेन्सी : ग्रिनल्याण्ड सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आर्कटिक क्षेत्रमा 'ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खननको तयारी भइरहेको' भनी गरेको दाबीको स्पष्ट खण्डन गरेको छ।ग्रिनल्याण्डका उप-खानी मन्त्री जोर्गेन ह्यामेकेन-होल्मले अमेरिकी कम्पनीहरूबाट केही साना-तिना गतिविधिहरू भइरहेको स्वीकार गरे तापनि ठूलो मात्रामा हुने उत्खननभन्दा अझै धेरै टाढा रहेकाे जानकारी गराएका छन् ।उनका अनुसार अहिले सीमित मात्रामा मात्र प्राविधिक तथा अध्ययन स्तरका कामहरू भइरहेका छन् र तिनलाई पू