भारतबाट फर्किनेको गड्डाचौकीमा भीड, छ प्रकारका रोगको परीक्षण

  • बिहीबार २९ असो २०८३ ०२:२७ AM
कञ्चनपुर :  दसैँ–तिहार मनाउन भारतबाट नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा यात्रुको चाप बढेको छ। चाडपर्वका बेला भारतबाट फर्किने नागरिकमा हुन सक्ने सङ्क्रामक रोगको जोखिमलाई ध्यानमा राख्दै सीमा नाकामा स्वास्थ्य परीक्षणलाई तीव्र पारिएको छ। सरकारले