उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

  • बिहीबार २९ असो २०८३ ०२:४५ AM
उदयपुर : उदयपुरमा उत्पादित मासु स्थानीय बजारको माग पूरा गरेर अन्य जिल्लासमेत पुग्ने गरेको छ। जिल्लामा वार्षिक करिब आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेकोमा तीन हजार मेट्रिकटनभन्दा बढी अन्य जिल्लामा बिक्री हुने गरेको छ। भेटेरिनरी