लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

  • बिहीबार २९ असो २०८३ ०२:५८ AM
लमजुङ / बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ ।  समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै