करदाता प्रोत्साहनको चिट्ठा कार्तिक १ गते खोलिने

  • बिहीबार २९ असो २०८३ ०२:४६ AM
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको पछिल्लो १५ दिनको चिट्ठा कात्तिक १ गते खोल्ने भएको छ । असोज १६ देखि ३१ सम्मका बिल यस कार्यक्रममा सहभागी हुनेछन् । सरकारले हरेक १५ दिनमा उपहार कार्यक्रमको चिट्ठा खोल्ने गरेको छ । यस अन्तर्गत हरेक दिन १÷१ जनाले १ लाख र हरेक १५ दिनमा The post करदाता प्रोत्साहनको चिट्ठा कार्तिक १ गते खोलिने appeared first on Businesspana.