मुगुको आवासीय विद्यालयमा विद्यार्थीको चाप बढ्यो, छात्रावासको अभावले सास्ती

  • बिहीबार २९ असो २०८३ ०२:४८ AM
मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको प्रत्येक वर्ष चाप बढ्दै गए पनि छात्रावासको लागि भवन अभाव हुँदा विद्यार्थीहरूलाई दैनिक पठनपाठनमा मात्र नभई स्वास्थ्यमा समेत गम्भीर समस्या हुँदै गएको छ । यस आवासीय विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षण बढ्दै गएपछि महिला तथा पुरुष छात्रावासको कोठा अभाव भएको छ। यसले