भ्रामक विज्ञापनदेखि डिपफेकसम्म, विज्ञापन बोर्डले अघि सार्‍यो यस्तो योजना

  • बिहीबार २९ असो २०८३ ०१:१५ AM
काठमाडौँ : विज्ञापन बजारलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले भावी योजनासहितको वार्षिक प्रतिवेदन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पेस गरेको छ। बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले मन्त्रीसमक्ष बुझाएको प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३