झापाको बिर्तामोड नगरपालिकाका नौ सवारी चालक निष्कासित, पुनर्बहालीको माग गर्दै आन्दोलनको चेतावनी

  • बिहीबार २९ असो २०८३ ०१:३२ AM
झापा :  झापाको बिर्तामोड नगरपालिकाले करारमा कार्यरत नौ जना सवारी चालकको करार सम्झौता नवीकरण नगरेपछि उनीहरूले पुनर्बहालीको माग गरेका छन्। चाडपर्वको मुखमा आफूहरूलाई मात्रै सेवाबाट हटाइएको भन्दै चालकहरूले नगरपालिकाको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। नगरपालिकाले मदन आचार्य,