झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • बिहीबार २९ असो २०८३ ०१:५४ AM
झापा : झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बुधबार राति करिब ९ः३० बजे तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे ८ प १३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना