इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्दा सरकारी कम्पनीले नियामकको निर्देशन विपरित खुलेआम बन्डलिङमा सेवा दिँदै

  • बिहीबार २९ असो २०८३ ०१:४६ AM
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरिरहँदा सरकारी कम्पनीले भने उन्मुक्ति पाएको देखिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरेको २०८३ असोज २७ गते सार्वजनिक The post इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्दा सरकारी कम्पनीले नियामकको निर्देशन विपरित खुलेआम बन्डलिङमा सेवा दिँदै appeared first on Technology Khabar.