काठमाण्डु – नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले यूईएफए च्याम्पियन्स लिगमा ऐतिहासिक कीर्तिमान बनाएका छन्। तर उनको कीर्तिमानी गोलका बाबजुद म्यानचेस्टर सिटी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४–२ ले पराजित भएको छ। हालान्डले च्याम्पियन्स लिगमा ६० गोल पूरा गर्दै सबैभन्दा कम उमेरमा र सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले