सन् २०२६ को शरद् ऋतुमा अहिलेसम्म नेपालका ४१ हिमाल आरोहणका लागि ७१ देशका १ हजार ९८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागले सार्बजनिक गरेको विवरण अनुसार आरोहण अनुमतिबापत १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। विभागको विवरणअनुसार आरोहण अनुमति लिनेमा ८३३ पुरुष