जाजरकोटमा बोलेरो जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • बिहीबार २९ असो २०८३ ०२:०५ AM
जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे जुन चाँदे गाउँपालिका–२ र ३ को सिमाना गेरेखेतस्थित भित्री सडक खण्डमा सुर्खेतबाट जुन चाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप