वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, दुई सय अनुसन्धानकर्ता लाभान्वित हुने

  • बिहीबार २९ असो २०८३ १२:४७ AM
अमेरिकी प्रविधि कम्पनी गुगलले यूरोपका २०० जना अनुसन्धानकर्तालाई आफ्ना सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल तथा वैज्ञानिक उपकरणमा पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। यस पहलले युरोपमा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन The post वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, दुई सय अनुसन्धानकर्ता लाभान्वित हुने appeared first on Technology Khabar.