काठमाडौं : नेपालमा विगत १८ वर्षदेखि स्प्रिट्स् उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरीले उत्पादन पोर्टफोलियो विस्तार गर्दै प्रिमियम सेगमन्टअन्तर्गत ‘माउन्ट गोल्ड २५ अप प्रिमियम ह्विस्की’ र ‘ब्ल्याक पर्ल ३० अप प्रिमियम भोड्का’ बजारमा ल्याएको छ।माउन्ट गोल्ड २५ अप प्रिमियम ह्विस्कीले ‘गोल्डेन लाइट, इड्लेस नेपाल’ को अवधारणामार्फत नेपाली पहिचान र पिमियम लाइफस्टाइललाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ। माउन्ट गोल्ड ७५० एमएल, ३७५ एमएल र १८० एमएल प्याकमा उपलब्