काठमाडौं । साउदी अरेबियाका लागि प्रश्तावित नेपाली राजदुत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कुटनीतिक मर्यादाविपरितका आरोपहरूको खण्डन गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरेका हुन् । संसदीय सुनुवाई समितिको