अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा

  • बुधबार २८ असो २०८३ ०१:१० PM
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ ।