बाढी प्रभावितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ: ओली

  • बुधबार २८ असो २०८३ ०१:१५ PM
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, भग्नावशेष हटाउने, पुरिएका सामग्रीको खोजी गर्ने तथा राहत वितरणलगायत कार्यमा समेत जिफन्टले सघाएको थियो ।