पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • बुधबार २८ असो २०८३ ०१:१९ PM
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।