देशभरबाट पूर्ण रूपमा बाहिरियो मनसुन

  • बुधबार २८ असो २०८३ ०२:१२ PM
यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।