१० देशका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

  • बुधबार २८ असो २०८३ ०२:२८ PM
संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतको नाम अनुमोदन गरेको छ ।