मलेसिया र साउदीका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत

  • बुधबार २८ असो २०८३ ०२:३२ PM
समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेल र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको हो ।