आफूमाथि निर्मम छानबिन गर्न खगेन्द्र सुनारको माग, ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’

  • बुधबार २८ असो २०८३ ०२:४२ PM
उनले आफूविरुद्ध लगाइएका आरोपबारे पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।