निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा

  • बुधबार २८ असो २०८३ ०२:५६ PM
भारतको युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी)का दुई नेतालाई निर्वाचन आयोगविरुद्ध प्रदर्शन गरेको आरोपमा बुधबार पाँच दिनका लागि हिरासतमा राखिएको छ ।