काठमाडौं । अमेरिकी डलरको मूल्य खस्किने क्रम जारी छ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । हिजो बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको थियो