कालीगण्डकीको बाढीले खोस्यो फर्सेवासीको दसैँ, छैन जमरा राख्ने जाँगर
बुधबार २८ असो २०८३ ११:१३ PM
म्याग्दी : नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदै छ त कतै दसैँका लागि भेडा च्याङ्ग्राको जोहो गरिँदै छ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको