इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर सभापति विकास केसीलाई जनप्रतिनिधिका रूपमा इटहरी उपमहानगरपालिकाको नेतृत्व गर्न सुझाव दिइएको छ । जनता बहुमुखी क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघले बुधबार आयोजना गरेको कार्यक्रममा केसीलाई सम्मान गर्दै सहभागीहरूले यस्तो सुझाव दिएका