माइक्रोसफ्टका अध्यक्ष भन्छन्- एआई नियमनको नेतृत्व गर्न बेलायत सबैभन्दा उपयुक्त

  • बुधबार २८ असो २०८३ १०:४८ PM
माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले कृत्रिम बुद्धिमता (एआई) को तत्काल नियमन गर्नुपर्ने बताएका छन्। उनका अनुसार दूध र वासिङ मेसिनजस्ता उपभोक्ता सामग्रीमा समेत एआई विकास गर्ने कम्पनीहरूको तुलनामा बढी निगरानी हुने The post माइक्रोसफ्टका अध्यक्ष भन्छन्- एआई नियमनको नेतृत्व गर्न बेलायत सबैभन्दा उपयुक्त appeared first on Technology Khabar.