भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर जेलियो नेपाली बजारमा

  • बुधबार २८ असो २०८३ ०९:४७ PM
भारतको इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ। जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालीले भित्राएको हो। नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो The post भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर जेलियो नेपाली बजारमा appeared first on Technology Khabar.