क्यालिफोर्नियामा मतदाता सूचीको विवाद चर्काउँदै ट्रम्प प्रशासन

  • बिहीबार २९ असो २०८३ ०३:०० AM
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूलाई लस एन्जलस काउन्टीको मतदाता नामावलीमा रहेका भनिएका गैरनागरिकहरूको सूची ४८ घण्टाभित्र समीक्षा गर्न चेतावनी दिएको छ । तोकिएको समयभित्र आवश्यक कदम नचाले कानुनी कारबाही अघि बढाउने न्याय विभाग (डीओजे) ले जनाएको छ ।न्याय विभागका अधिकारीहरूले हस्ताक्षर गरेका पत्रमार्फत दिइएको यो चेतावनी मतदाता नामावलीको छानबिनलाई तीव्र बनाउने प्रशासनको प्रयासको पछिल्लो कदम हो । यसअघि पनि केही राज्यमा निर्वाचन प्रक्रियामा हस्त