चिनियाँ मेमोरी चिप निर्माता कम्पनीले नयाँ र अझ प्रभावकारी डिजाइनको विकासमा उल्लेखनीय प्रगति गरेको बताएपछि मंगलबार चिपसम्बन्धी कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ। चाङ्गजिन मेमोरी टेक्नोलोजीज (सीएक्सएमटी) (ChangXin Memory Technologies The post चिनियाँ मेमोरी चिप निर्माता कम्पनीले प्रभावकारी चीप डिजाइनको विकास गरेको घोषणा appeared first on Technology Khabar.