कांग्रेस महाधिवेशन : अहिलेसम्म को-को निर्वाचित भए ?

  • बुधबार २८ असो २०८३ १०:२८ PM
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनपछि मतगणना चलिरहेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल सर्वसम्मत निर्वाचित भए।  त्यस्तै, काठमाडौँ उपत्यकाबाट महिला केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइन्। त्यसबाहेक केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्।  त्यस्तै, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र ई