भारतीय मोबाइल ब्रान्ड ‘कार्बन’ को पुनरागमन हुँदै, ‘एन्ट्री-लेभल’ मा बजार प्रतिस्पर्धा गर्ने

  • बुधबार २८ असो २०८३ ०४:४६ PM
भारतीय मोबाइल ब्रान्ड ‘कार्बन मोबाइल्स’ (Karbonn Mobiles) स्मार्टफोन बजारमा पुनः प्रवेश गर्ने तयारीमा छ। कम्पनीले आफ्नो नयाँ ‘कमाल कमिङ’ (Kamaal Koming) अभियानको झलक सार्वजनिक गरेको छ, जसले भारतीय बजारमा बलियो The post भारतीय मोबाइल ब्रान्ड ‘कार्बन’ को पुनरागमन हुँदै, ‘एन्ट्री-लेभल’ मा बजार प्रतिस्पर्धा गर्ने appeared first on Technology Khabar.