नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न १५औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सभाले २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद