१० प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

  • बुधबार २८ असो २०८३ ०३:४६ PM
काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १० जना नेपाली राजदूतको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम भने अस्वीकृत गरेको छ । समितिका सभापति बोधनारायण