रास्वपा सांसद पन्तको ‘हामी आउँदै छौँ’ अभियान

  • बुधबार २८ असो २०८३ १०:०० PM
सल्यान : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बुद्धि पन्त (हरि)ले सल्यानमा सरकारी अधिकारीसँग छलफल गर्दै ‘हामी आउँदै छौँ’ अभियानको समापन गरेका छन्।रास्वपाले असोज २० देखि २७ गतेसम्म सञ्चालन गरेको स्थानीय तह लक्षित अभियानका क्रममा सांसद पन्तले सल्यानका विभिन्न पालिकामा पुगेर स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग छलफल गरेका थिए। अभियानका क्रममा स्थानीयले जिल्लामा सांसदको प्रतिनिधित्व नहुँदा सामान्य समस्यासमेत समाधान हुन नसकेको, स्थानीय तहमा भ्रष्टाचार तथा अनियमितता बढेको र अव