शक्तिशाली सरकारको निर्णयमा मिनी संसद्को ‘चेक’ : २ प्रस्तावित राजदूत अस्वीकृत, थापाको ‘होल्ड’

  • बुधबार २८ असो २०८३ ०३:३७ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको शक्तिशाली सरकारको निर्णयमाथि संसदीय सुनुवाइ समितिले अंकुश लगाएको छ । यसरी सरकारले सिफारिस गरेका राजदूतको नाम संसदीय समितिले रोकेको पहिलोपटक हो । गत असोज २ गतेको निर्णयबाट सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका राजदूतमध्ये गम्भीर विवादमा मुछिएका २ जनाको नाम समितिबाट अस्वीकृत भइसकेको छ । अर्कोतिर जापानका