काठमाण्डु – सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । गम्भीर विवादमा मुछिएका मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम अस्वीकृत भएको छ । उता जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापाको अनुमोदनसम्बन्धी निर्णय होल्ड गरिएको छ । बुधबार बसेको