काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निर्मम छानबिन गर्न माग गरेका छन् । उनले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गर्दै आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमा बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि