इटहरी : जनता बहुमुखी क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको सम्मान कार्यक्रममा नेपाली कांग्रेस इटहरी उपमहानगर सभापति विकास केसीलाई जनप्रतिनिधिका रूपमा उपमहानगरको नेतृत्व गर्न सुझाव दिइएको छ । बुधबार आयोजित कार्यक्रममा केसीलाई सम्मान गर्दै सहभागीहरूले क्याम्पस