मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार २८ असो २०८३ ०२:२२ PM
काठमाडौं : मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन तथा स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषयमा प्रश्न उठेपछि समितिले उनको नाम