उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

  • बुधबार २८ असो २०८३ ०२:४८ PM
काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबिचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ । छलफलमा २ देशबिचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली