वन संरक्षणसँगै समुदायको समृद्धिमा जोड दिनुपर्नेमा डिभिजन वन प्रमुख सापकोटाको जोड

  • बुधबार २८ असो २०८३ ०३:१३ PM
कपिलवस्तु । सामुदायिक वनलाई केवल वन संरक्षणमा सीमित नराखी स्थानीय समुदायको आर्थिक तथा सामाजिक समृद्धिको आधार बनाउनुपर्नेमा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले जोड दिएका छन् । वन संरक्षण, उपभोक्ताको जीविकोपार्जन, वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ । बुधबार राजापानी सामुदायिक वन उपभोक्ता समूहको २३औँ वार्षिक साधारण सभा